Loading Events

« All Events

  • This event has passed.

Chittaun Kacheheri

December 13, 2024 @ 10:00 am - December 14, 2024 @ 5:00 pm

बेटर चितवनको आयोजनामा चित्तौन कचेहेरी: विचारहरूको उत्सवको दोस्रो संस्करण मङ्सिर २८ (शुक्रबार) र २९ (शनिबार) को दिन नारायणी कला मन्दिरमा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुँदैछ । वातावरण, संस्कृति, साहित्य, र सामुदायिक विकासका विषयहरूमा विचार आदानप्रदानको लागि यो उत्सव एक उत्कृष्ट मञ्च बन्नेछ ।

Details

Start:
December 13, 2024 @ 10:00 am
End:
December 14, 2024 @ 5:00 pm
Event Categories:
,
Event Tags:
Website:
https://www.betterchitwan.com/chittaunkacheheri/

Organizer

Better Chitwan

Venue

Narayani Kala Mandir
Bharatpur
Chitwan, Bagmati Nepal
+ Google Map
Phone:
9865077297
View Venue Website