जात, लिङ्ग र यौनिकता: किनाराको पनि किनाराका कुरा
समायौनिक महिला पहिचान दिवसको अवसरमा दलित क्वियर र प्रतिरोध स्वरूप आयोजित यस प्यानल छलफलमा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौ । साथै वैशाख १३ गतेबाट चौबिस्कोठी चोकमा चित्रकला प्रदर्शनी पनि सञ्चालन हुने जानकारी गराउँदछौं । धन्यवाद
Free