युवा बीच युवा
युवा बीच युवा कार्यक्रम अन्तर्गत वैशाख २५ गते भरतपुर महानगरपालिकाका मेयर उमेद्वारका युवा प्रतिनिधिहरूसँग हामीले छलफल कार्यक्रमको आयोजना गरेका छौं । कार्यक्रममा गठबन्धनको तर्फबाट ई. साकार लामा, नेकपा एमालेको तर्फबाट शिव ढकाल र विवेकशील साझा पार्टीको तर्फबाट भूपेन्द्र बस्नेत सहभागी हुनुहुन्थ्यो । विशेष त निर्वाचन अभियानमा युवा सहभागिता, किन उहाँहरूले आफ्नो नेतृत्वलाई नै विजयी गराउने …