महानगरपालिकासँग बालबालिका

बेटर चितवनद्वारा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखासँगको समन्वयमा भरतपुर महानगरपालिकाको सभाहलमा बालबालिका र महानगरपालिका बीचमा समन्वयन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । SL2 कार्यक्रममा सहभागी बालबालिकाले नै …

महानगरपालिकासँग बालबालिका Read More »