- This event has passed.
तिज सबैका लागि
August 29, 2022 @ 4:00 pm - 5:00 pm
तिज विशेष कार्यक्रम अन्तर्गत आज भरतपुरका दुई बालगृह साहाराकाे घर र सानाे घरमा बेटर चितवन मार्फत खाद्यान्न सहयाेग गरिएकाे छ । स्वयम्सेवकहरूले आफ्नाे खर्च काटेर बचेकाे रकम संकलन गरी दुवै बाल गृहमा साे सहयाेग गरिएकाे हाे ।
साथै बालबालिकाहरूसँगै नाचेर, खेल खेलेर र नाटक समेत गरेर रमाइलो गरियो । यस सुन्दर कार्यक्रममा सहभागी हुनुहुने र सहयोग जुटाउनुहुने सम्पूर्ण युवा साथीहरुमा धेरै धेरै धन्यवाद !!
बेटर चितवन परिवार ।।