Loading Events

« All Events

  • This event has passed.

नारायणी बचाउन चित्रकला प्रतियोगिता

December 18, 2022 @ 1:00 pm - 4:00 pm

नदी पृथ्वीको रक्तनली हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । आज आइतबारकाे दिन नारायणी नदी किनारमा नारायणी नदीलाई प्रदुषित हुन नदिन, नदीको संरक्षण गर्न सृजनात्मक तरिकाले रंग र चित्र मार्फत आवज उठाएका छाैँ । कार्यक्रममा ४० चित्रकारहरूले सहभागिता जनएका थिए । प्रतियाेगितामा चित्रकार प्रकास थापा प्रमुख निर्णायक हुनुहुन्थ्याे भने पुरस्कृत हुनुहुनेमा सुस्मिता वस्नेत प्रथम, स्वस्तिका जम्मरकटेल द्वतीय, अंकिता भण्डारी तृतीय र संजित गुरूङ्गले सान्त्वना स्थान प्राप्त गर्नुभएकाे थियाे । कार्यक्रम बेटर चितवन, वे ग्रुप नेपाल र नेपाल विकास समाजकाे संयुक्त आयाेजनामा सम्पन्न भएकाे थियाे ।
नारायणी नदीमा रहेकाे खाल्टाेलाइ १५० टन भन्दा धेरै घरेलु मिस्रीत फाेहाेर पुरेर त्यसकाे माथी चितवन महाेत्सव मनाउने तयारी भइरहेकाे छ । यसैकाे बिराेध स्वरूप प्रतियाेगिता आयाेजना गरिएकाे थियाे ।

Details

Date:
December 18, 2022
Time:
1:00 pm - 4:00 pm
Event Categories:
,
Event Tags:

Venue

Narayani River