
- This event has passed.
युवा बीच युवा
May 9, 2022 @ 12:00 am - 2:00 pm

युवा बीच युवा कार्यक्रम अन्तर्गत वैशाख २५ गते भरतपुर महानगरपालिकाका मेयर उमेद्वारका युवा प्रतिनिधिहरूसँग हामीले छलफल कार्यक्रमको आयोजना गरेका छौं । कार्यक्रममा गठबन्धनको तर्फबाट ई. साकार लामा, नेकपा एमालेको तर्फबाट शिव ढकाल र विवेकशील साझा पार्टीको तर्फबाट भूपेन्द्र बस्नेत सहभागी हुनुहुन्थ्यो । विशेष त निर्वाचन अभियानमा युवा सहभागिता, किन उहाँहरूले आफ्नो नेतृत्वलाई नै विजयी गराउने अभियानमा होमिनु भएको छ र राजनैतिक पार्टीका युवाहरुमा राजनैतिक चेत केही हदसम्म बुझ्ने अवसर प्राप्त भयो । सहभागी सम्पूर्णमा विशेष धन्यवाद !!
#TanneriChaso #BetterChitwan #IVoteForChange