
- This event has passed.
Upahaar Nyano Maya Program
January 24, 2023

याे जाडाेमा साना बालबालिकाहरूकाे लागि उपहार न्यानाे माया वितरण गर्दैछाैँ । हाल सम्म यस कार्यक्रमबाट १६४० बालबालिकाहरू लाभान्वित भइसकेका छन् । याे वर्ष पनि हामी १०० विद्यार्थी छात्रवृत्ति कार्यक्रम अन्तर्गत १०० विद्यार्थीहरूलाई उपहार न्यानाे माया र भाग्य बाेक्ने झाेला वितरण गर्ने याेजनामा छाैँ र यसकाे सुरूवात माडीबाट हुदैछ । माडीमा हामीले ३१ जना बालबालिकाहरूलाई उपहार न्यानाे माया वितरण गर्दैछाैँ र ५ जना बालबालिकाहरूलाइ नियमित १०० विद्यार्थी छात्रवृत्ति वितरण गर्दैछाैँ ।