घरमा नै कसरी गर्ने फोहोरको व्यवस्थापन?

फोहोर व्यवस्थापन भरतपुर महानगरपालिकाको लागि निकै ठुलो चुनौँती बनिरहेको छ । द्रुत सहरीकरण, सीमित पूर्वाधार, अपर्याप्त बजेट विनियोजन, उपभोक्तामा चेतनाको कमी र कमजोर सङ्कलन, ढुवानी तथा विसर्जन प्रणालीका कारण फोहोरमैला …

घरमा नै कसरी गर्ने फोहोरको व्यवस्थापन? Read More »