
- This event has passed.
पर्यावरणका लागि युवा आवाज
June 5, 2024 @ 1:00 pm - 4:30 pm

हरेक वर्ष जस्तै यो बर्ष पनि विश्व वातावरण दिवस २०२४ को उपलक्षमा बेटर चितवनले चितवन र गैडाकोटमा कृयासिल विभिन्न संघसंस्थाहरुसँगको सहकार्य एवम् समन्वयमा “पर्यावरणका लागि युवा आवाज” युथ डायलगको आयोजना गर्न गईरहेको छ । यस सुन्दर कार्यक्रममा यहाँहरू सम्पुर्णलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछाैँ ।
कार्यक्रमबारे विवरणः
कार्यक्रमको नामः “पर्यावरणका लागि युवा आवाज” युथ डायलग २०२४
स्थानः बोस्टन ईटरनेशनल कलेजको शभाहल
समयः १ः०० बजे देखि ४ः३० बजेसम्म, जेठ २३ गते, २०२४
आकृति सुबेदी
कार्यक्रम संयोजक