Loading Events

« All Events

  • This event has passed.

जलवायु परिवर्तन र जलवायु न्याय: पाेस्टर प्रतियोगिता, पाेस्टर प्रदर्शनी तथा हस्ताक्षर संकलन अभियान

December 9, 2023

बेटर चितनवको मकवानपुर टिमद्वारा बेटर मकवानपुर अभियानको पहिलाे कार्यक्रम जलवायु परिवर्तन र जलवायु न्यायको निम्ति बालबालिका तथा यवाहरूलाइ अभिमुखीकरण गर्ने उद्धेश्यले मकवानपुर महिला समुहसँगै एक्सन एड नेपालको सहयाेगमा हेटाैँडामा पाेस्टर प्रतियोगिता, पाेस्टर प्रदर्शनी तथा हस्ताक्षर संकलन अभियान सम्पन्न भएकाे छ ।
एम्नेस्टी इन्टरनेशनल फरेस्ट्री युथ नेटवर्क, NYCA हेटाैँडा, थुथ रेडक्रस सर्कल फरेस्ट्री हेटाैडा, जिवन्त नेपाल र CDA नेपालकाे सह आयाेजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा हेटाैडा उपमहानगरपालिकाका मेयर श्री मिना कुमारी लामाकाे उपस्थिती रहेको थियो । बेटर मकवानपुरकी कार्यक्रम संयाेजक स्मृति महताेले संयाेजन गर्नुभएकाे कार्यक्रम आइतबार र साेमबार दुइदिन चलेकाे थियाे ।
यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण विद्यालय, शिक्षक शिक्षिका, विद्यार्थी, आयोजक संस्थाहरू, स्वयमसेवक साथीहरू, एक्सन एड नेपाल, हटाैडा जिल्ला प्रशासन, जिल्ला ट्राफिक प्रहरी कार्यालय, हेटाैडा उपमहानगरपालिकाकाे कार्यालय लगायत सम्पुर्णमा बेटर चितवन परिवार हार्दिक आभार प्रकट गर्द्छाैँ ।

Details

Date:
December 9, 2023
Event Category:

Venue

Hetauda