Chittaun Kacheheri
Narayani Kala Mandir Bharatpur, Chitwanबेटर चितवनको आयोजनामा चित्तौन कचेहेरी: विचारहरूको उत्सवको दोस्रो संस्करण मङ्सिर २८ (शुक्रबार) र २९ (शनिबार) को दिन नारायणी कला मन्दिरमा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुँदैछ । वातावरण, संस्कृति, साहित्य, र सामुदायिक विकासका विषयहरूमा विचार आदानप्रदानको लागि यो उत्सव एक उत्कृष्ट मञ्च बन्नेछ ।