गैंडाकोट र देवघाट क्षेत्रमा घरेलु फोहोर व्यवस्थापन सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न

गैंडाकोट र देवघाट क्षेत्रमा घरेलु फोहोर व्यवस्थापन सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न । नारायणी नदीको संरक्षणको लागि अभियान “नदीसँगै हामी” अन्तर्गत बेटर चितवनका संस्थापक संयोजक ई. सागर कार्कीले बेटर चितवनको तर्फबाट घरेलु फोहोर व्यवस्थापन बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।
लाईन्स क्लब अफ गैंडाकोट, एकल महिला मंच लगायत संघसंस्थाहरुको सहकार्यमा सहमति नेपालले संयोजन गरेको यस पैरवी अभियानमा बेटर चितवनले नारायणी नदीलागि प्रदूषित हुन नदिन अध्ययन तथा अभिमुखीकरण लगायतका गतिविधिहरूको नेतृत्व गरिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *