माडीमा “उपहार न्यानो” कार्यक्रम, ४८ बालबालिका लाभान्वित
हामीले माडीमा “उपहार न्यानो” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौं। दक्षिण अयोध्यापुरी र कान्तिपुर स्कुल, माडीमा अध्ययनरत ४८ जना बालबालिकालाई जाडोमा न्यानो कपडा (ट्र्याकसुट) र केही शैक्षिक सामग्री (कापी) प्रदान गरिएको …
माडीमा “उपहार न्यानो” कार्यक्रम, ४८ बालबालिका लाभान्वित Read More »